नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा बिजुली पुग्ने भएपछि स्थानीय खुसी भएका छन् । बुलिङटार गाउँपालिकाको बोझा पोख...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा बिजुली पुग्ने भएपछि स्थानीय खुसी भएका छन् । बुलिङटार गाउँपालिकाको बोझा पोखरीमा विद्युत् सबस्टेशन निर्माण सम्पन्न भएसँगै अब गाउँमा उज्यालो हुने भयो भन्दै स्थानीय खुसी भएका हुन् । “अब विद्युत् आएपछि त उज्यालो मात्र होइन, यस क्षेत्रका स्थानीय सञ्चारसँग पनि सहज रुपमा जोडिन पाउँछन् । अन्य …
COMMENTS