काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । संसदीय दलको बैठकअघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । संसदीय दलको बैठकअघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकका बारेमा पदाधिकारीबीच छलफल गर्नुभएको थियो । उक्त बैठकमा आज बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य …
COMMENTS