सप्तरी । समाचार लेखेकै कारण पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले तदारुकता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ...
सप्तरी । समाचार लेखेकै कारण पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले तदारुकता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन थालेको छ । सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा पुस ४ गतेदेखि १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा …
COMMENTS