अजय यादव वियोगी
कलैया,बारा ।
बारामा अहिले सडक सञ्जाल जोडिने क्रम जारी नै रहेको छ। सबै क्षेत्रमा सडक विस्तार तथा स्तर उन्नतिको काम भईरहेको छ।
सोहि अनुरूप मधेस प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत छुट्याइएको बजेटमा बाराको करैयामाई गाउँँपालिकाको नरही–८ देखि महागढीमाई नगरपालिकाको –८ बेतवना सम्म अर्थात ५ किलोमिटर सडकको कालोपत्रे हुने भएको छ ।आजको एक कार्यक्रमका बिच बारा निर्वाचन क्षेत्र नम्बर –२ साँसद एवम् जनता समाजवादी पार्टी नेपालका (जसपा) का केन्द्रीय महासचिव रामसहाय प्रसाद यादवले स्थलगत निरिक्षण तथा अनुगमन गरि कार्यको शुरूवात भएको औपचारिक घोषणा भएको जानकारी दिनुभएको हो । पुर्वाधार विकास कार्यालय वीरगंजद्वारा टेण्डर भई स्विकृत भईसेका सडकको योजनाको कार्यको शुरूवात भएको छ ।
अनुगमन तथा निरक्षणका क्रममा करैयामाई गाउँँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव,करैयामाई गाउँँपालिकाका वडा नम्बर –८ का पुर्व वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सुरेन्द्र प्रसाद साह,जसपाका नेता जोगेन्द्र पंडित लगायतकाको विशेष उपस्थिति रहेको थियो ।
समयमा काम हुने सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया