सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार गाडी पश्चिम सुर्खेतको चौकुनेमा दुर्घटनामा परेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा ...
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार गाडी पश्चिम सुर्खेतको चौकुनेमा दुर्घटनामा परेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारका लागि लगामदेखि धनरास जाने क्रममा जिल्लाको चौकुने गाउँपालिका–१, गैलुको मोडमा आज बिहान राप्रपा उम्मेदवर सवार भे१च–२८०५ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । गाडीमा सवार सबै जना सकुशल रहेको राप्रपा …
COMMENTS