काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल सिट सङ्ख्याको करिब २५ प्रतिशतको नतिजा आइसकेको छ। यद्यपि हालसम्मक...
काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल सिट सङ्ख्याको करिब २५ प्रतिशतको नतिजा आइसकेको छ। यद्यपि हालसम्मको मतपरिणाममा राष्ट्रिय राजनीतिमा विगतमा ख्याति कमाएका थुप्रै चर्चित उम्मेदवार पराजित भएका छन्। पछिल्लो तीन निर्वाचनमा जित हात पार्नुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले चौथो पटक भने हार बेहोर्नु परेको छ। उहाँ सप्तरी–२ …
COMMENTS