राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशङ्का भएपछि अहिले मतगणनाको कार्य रोकिएको छ । मङ्गलवार साँझ ९ ...
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशङ्का भएपछि अहिले मतगणनाको कार्य रोकिएको छ । मङ्गलवार साँझ ९ बजेर १५ मिनेटमा मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश …
COMMENTS