काठमाडौँ । मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । देशभरका मतदान स्थलहरूमा सुरक्षाक...
काठमाडौँ । मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । देशभरका मतदान स्थलहरूमा सुरक्षाकर्मीहरूसहित कर्मचारीहरू निर्वाचन सामाग्रीसहित मतदान केन्द्रमा खटिएका छन् । हेर्नुहोस् मतदानको पूर्वसन्धायमा देखिएका मतदान स्थलका केही तस्बिरहरु : निर्वाचनको तयारी निर्वाचनको तयारीमा कर्मचारी मतदानस्थल निर्माण गरिँदै मतदान केन्द्र निर्माण गरिँदै मतदान केन्द्र …
COMMENTS