भोजपुर । मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभा तर्फ पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै गठबन्धनका उम्मेदवार माओवादी केन्द्र...
भोजपुर । मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभा तर्फ पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुदन किराँती दुई हजार तीन सय ८५ मतान्तरले भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा बिजयी हुनु भएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनु भएका किराँतीले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी एमालेका …
COMMENTS