Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जनमत पार्टीका उम्मेदवारले घरदैलो कार्यक्रमको अौपचारिक रुपमा गरे सुरुवात

 रुपेश प्रसाद साह  पिप्राढी ,बारा । "जनमत पार्टीका उम्मेदवारले घरदैलो कार्यक्रमको अौपचारिक रुपमा गरे सुरुवात " बारामा चुनावी सरगम ...

 रुपेश प्रसाद साह 

पिप्राढी ,बारा ।

"जनमत पार्टीका उम्मेदवारले घरदैलो कार्यक्रमको अौपचारिक रुपमा गरे सुरुवात "



बारामा चुनावी सरगम बढेको छ।अाउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लिएर दलका उम्मेदवारहरुले चुनावी प्रचारप्रसार ब्यस्त हुन थालेको छ ।बाराको निर्वाचन क्षेत्र नम्बर -२ मा पनि जनमत पार्टीका उम्मेदवारहरुले अौपचारिक रुपमा पूजापाठ गरि जनताको घरदैलोमा जान्न थालेका छन्।जनमत पार्टीबाट बारा क्षेत्र नम्बर -२का  प्रतिनिधिसभाका उम्मेदवार CA राजेश साह क्षेत्र नम्बर -२ "ख"(२) प्रदेश सभा सदस्य पदका उम्मेदवार गजान्नद प्रसाद यादवले  महागढीमाई नगरपालिका -७ को तेलकुवाँमा पर्ने महादेव मन्दिरबाट पूजापाठ गरि सुवर्ण गाउँपालिका *वडा नम्बर -७ बहुअर्वाबाट प्रचारप्रसार सुरु गरेका छन् ।बहुअर्वा स्थानीय महिलाले उम्मेदवारद्वयलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवम् यूवा सुनिल यादवको विशेष उपस्थिति रहेको थियो।सयौंको संख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले अब अौपचारिक रुपमा नै जनताको घरमा जाने बाटो खुलेको बताउनुभयो ।पहिला हामी भन्दा जनमतका कार्यकर्ता सक्रिय भएका छन् ।प्रतिनिधि सभाका उम्मेदवार CA राजेश साहले अाफ्नो उम्मेदवारी जनताको अधिकार सहित सहुलियत सबै सामान उपलब्ध गराउनको लागि भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अब हामी पार्टीको सिद्धान्त एवम् घोषणापत्र लिएर क्षेत्र नम्बर -२ को ५ पालिकामा नै जाने प्रतिनिधि सभाका उम्मेदवार साहले बताउनुभयो।प्रदेश सभा सदस्यका उम्मेदवार गजानन्द प्रसाद यादवले अाफ्नो उम्मेदवारी जनतालाई पुराना नेताले गरेको कामबाट अाजित भएका जनतालाई नयाँपन र अाधुनिक ढंगले काम गर्ने अाफ्नो योजना भएको बताउनुभयो ।बारा निर्वाचन क्षेत्रमा ५ वटा पालिकामा २ नगरपालिका र ३ गाउँपालिका रहेका छन् ।महागढीमाई नगरपालिका ,पचरौता नगरपालिका ,सुवर्ण गाउँपालिका ,देवताल गाउँपालिका ,करैयामाई गाउँपालिका र कोल्हबी नगरपालिकाको एउटा वडा नम्बर -८ को केही भाग समेत भएको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content