Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराका तारा देवी कानु र रौतहटका परनिया देवी पटेल दुई भाग्यशाली उप-मेयर ,जसले दुई कार्यकाल जनताको बिचमा अाए

 अजय यादव वियोगी  कलैया ,बारा  "बाराका तारा देवी कानु र रौतहटका परनिया देवी पटेल दुई भाग्यशाली उप-मेयर ,जसले दुई कार्यकाल जनताको बिचमा ...

 अजय यादव वियोगी 

कलैया ,बारा 

"बाराका तारा देवी कानु र रौतहटका परनिया देवी पटेल दुई भाग्यशाली उप-मेयर ,जसले दुई कार्यकाल जनताको बिचमा अाए "


देशमा संघियता अाएसँगै परिवर्तनको संघार नै देखा परेको छ  ।धेरै परिवर्तन भएपनि राजनीति परिवर्तनले देश उथलपुथल नै भयो।सानो मुलुकमा संघियता प्रशिक्षणको  रुपमा रहेको छ।त्यहीँ अनुरुप देशमा गाउँ विकास समिति हटेर नयाँ स्वरूपमा गाउँपालिका ,नगरपालिका ,उपमहानगरपालिका र महानगरपालिकाको सृजना भएको छ ।देशमा तीन तहको सरकार भएको संविधान २०७२ मा उल्लेख गरिएको छ।स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकार भएको छ।तर बिना योजनाको स्थानीय बनाउँदा धेरै समस्या नै रहेको छ।वि.सं.२०७३ साल देखि लागू भएको स्थानीय तहमा २०७४ सालमा स्थानीय तहको चुनाव भयो ।त्यहीँ चुनावबाट उदायका धेरै चेहरा त्यहीँ रहे भन्ने केही चेहरा फेरि जनताको बिचमा अाए ।२०७ मा को भएको चुनावमा  पहिला जितेका कमै जनप्रतिनिधि दोहरिएर अाएका छन्।बारा र रौतहटका २ भाग्यशाली उप मेयर फेरि जनता बिचमा अाउन सफल भएका हुन।बाराको एेतिहासिक एवम् पुरातात्त्विक नगरी महागढीमाई नगरपालिकाका उप-मेयर तारा देवी कानु दुई पटक जितेर जनताको सेवा गर्न मौका पाएकि हुन।त्यस्तै रौतहटको देवाही गोनाही नगरपालिकाकि उप -मेयर परनिया देवी पटेल पनि दुई पटक जित्न सफल भएकि हुन ।बारा र रौतहटका यी २दुई भाग्यशाली उप-मेयर हुन ।जसले निरन्तर ५ पाँच साल जनताको सेवा गरेर फेरि जनताको सेवा गर्ने मौका पाएकि हुन।दुवैको उमेर पाको नै छ।दुवै जनाले पहिला राजनीतिको अर्थ नबुझ्ने भएपनि अहिले राजनीति के हो भन्ने बुझ्न सफल भएकि छिन।समाजमा महिलाले राजनीति गर्नुहुन्न भन्नेलाई यी उदाहरणले महिला कमजोर नभएको स्थानीयबासीहरुको भनाई रहेको छ ।महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुर



,देवाही गोनाही नगरपालिका ,प्रेमपुर गोनाहीमा नै कार्यालय रहेको छ ।


जनताको बिचमा जाने यी २ दुई भाग्यशाली उप-मेयरद्वय कानु र पटेलको स्वभाव सरल र सहज रहेको स्थानीय महिलाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएकि छिन ।महागढीमाई नगरपालिका -१० गञ्जभवानीपुर घर भएकि तारा देवी कानुले अहिले समाज परिवर्तन संघारमा भएका बेला अाफूले सक्दो सहयोग गर्ने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छिन् ।पहिलाको कार्यकाल केही सिक्नमै गएको अहिले केही गर्ने मौका अाएको उप-मेयर कानुले  बताएकि हुन।त्यस्तै रौतहटको देवाही गोनाही नगरपालिकाकि उप-मेयर परनिया देवी पटेलले पनि जनताको सहयोगले नै दुई पटक जित्न सफल भएको बताएकि छिन्।बारामा १६ पालिका र रौतहटमा १८ पालिका रहेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content