रोल्पा । रोल्पाको सुलीचौर बजारबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप सुलीचौर बजार नजिकै दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ३ ज...
रोल्पा । रोल्पाको सुलीचौर बजारबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप सुलीचौर बजार नजिकै दुर्घटना भएको छ ।
जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
COMMENTS