Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जसपा: बारा जिल्लाको क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ७ जना र प्रदेश सभा सदस्य "क" मा ६ जना र "ख" मा २ जनाको नाम सिफारिस

  जसपा: बारा जिल्लाको  क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ७ जना  र प्रदेश सभा सदस्य "क" मा ६ जना र "ख" मा २ जनाको नाम...

 जसपा: बारा जिल्लाको  क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ७ जना  र प्रदेश सभा सदस्य "क" मा ६ जना र "ख" मा २ जनाको नाम सिफारिस



सन्दिप यादव 

कलैया , बारा

भदौ १२ गते ।



कलैया: जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको  क्षेत्र न. ३ मा  प्रतिनिधि सभा सदस्यमा ७ जान आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा आइतबार  बसेको जसपा पार्टी नेपाल , बाराको क्षेत्रीय वैठकले नाम सिफारिस गरेको हो ।




जसपा पार्टी नेपाल , बारा जिल्ला का क्षेत्रीय अध्यक्ष कमलेश मण्डलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुट्न नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा माननीय उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष जसपा पार्टी नेपाल ), माननीय रामबाबु कुमार यादव , प्रमोद प्रसाद गुप्ता,  सुशील यादव 

 मनिष यादव ,शंकर यादव र सचिता नन्द यादव  रहेका छन् ।













यसैगरी वैठकले क्षेत्र न. ३ को "क" मा  शिवनाथ पटेल ,भरत खडका  , रुपलाल चौधरी, प्रकाश चौगाइ , कमलेश मण्डल  हेम राज भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये रुपलाल चौधरी  अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदका प्रत्याशी  उम्मेदवार हुन । 







यसैगरी वैठकले क्षेत्र न. ३ को "ख " मा माननीय  पारस  प्रसाद साह र दिनेश पटेल  को नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये माननीय पारस प्रसाद साह अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । 








 जसपा पार्टी नेपालका  बारा जिल्लाको  क्षेत्र न. ३ को  क्षेत्रीय अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा बसि अगामी हुन गइरहेको संसदिय चुनावका लागि क्षेत्रीय  विस्तारित  बैठक सम्पन्न भएको छ ।  प्रमुख अतिथिमा  जसपा पार्टी नेपाल का मधेस प्रदेशको सह - इन्चार्ज र केन्द्रीय सदस्य आत्माराम साह को प्रमुख अतिथिमा निर्वाचन क्षेत्र न ३ क र ख बिधान सभा तथा प्रतिनिधि सभा सदस्य पदका लागि  आगामी मङ्सिर ४ गते हुने अम निर्वाचन  चुनावका  लागि उमेदवारका सम्भाबित नाम सिफारिस भएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content