Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मकवानपुरको आठौँ जिल्ला सभा साउन २५ गते गर्ने निर्णय

मकवानपुर । मकवानपुर जिल्लाको आठौँ जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको ८९ ...

मकवानपुर । मकवानपुर जिल्लाको आठौँ जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको ८९ औँ बोर्ड बैठकले आठौँ जिल्ला सभा आगामी साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले साउन २५ गते आयोजना हुने जिल्ला सभाको तयारी गर्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख घलानले बताउनुभयो । जिससको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख घलानले जानकारी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content