Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जसपा पर्साद्वारा वीरगंज–१६ मा घरदैंलो कार्यक्रम

वीरगञ्ज, ४ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले वीरगञ्ज–१६ मा आज घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।  आसन्न स्थानीय ...

वीरगञ्ज, ४ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले वीरगञ्ज–१६ मा आज घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवारसमेत रहेका राजेशमान सिंहले निर्वाचित जनप्रतिनिधिले उपलब्धिमुलक काम नगरेको आरोप लगाए । उनले जसपाका उम्मेदवारहरूले मात्र महानगरलाई विकास गर्न सक्ने बताए।
सिंहले आफू महानगरको मेयरको रूपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई  जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सहभागीता जनाएका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content