स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जनकपुरधामको शिव मन्दिरहरूमा भक्तजनको घुइँचो 

SHARE:

जनकपुरधाम  । महाशिवरात्रिको अवसरमा प्राचीन मिथिलाका राजधानी जनकपुरधामको चार कुनामा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरूमा भक्तजनहरूको बिहानदेखि घुइँचो रहेको छ । 

जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिर, स्वर्गद्वार स्मशान घाटमा रहेको भूतनाथ मन्दिरमा बिहानदेखि नै भक्तजनहरूले पूजापाठ गरिराख्नुभएको छ । यसका  साथै जनकपुरधामको चार कुनामा रहेको मन्दिरहरूमा पनि भक्तजनको भिड रहेको छ । 

जनकपुरधामको वडा नंं १६ मा रहेको कपिलेश्वरनाथ, वडा नंं १५ मा रहेको कपिलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ तथा महोत्तरीकै टुटेश्वरनाथ तथा धनुषाको क्षिरेश्वरनाथ, धनुषा धामसहितको ठाउँमा भक्तजनको अत्यधिक भिड रहेको छ ।

राजा जनकको द्वारपालको रुपमा भगवान् शिव नै रहेको मान्यता अनुसार जनकपुरधामको चारै कुनामा अहिले ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरू रहेका छन् ।  

भगवान् शिवको आजको दिन पूजापाठ गर्नाले विशेष फल प्राप्ति हुने भएकाले भक्तजनहरू उपवास बसेर जल, दूध, भाङ, धतुरो, फूल, अक्षतसहितको सामग्रीहरु चढाएर पूजा अर्चना गरिरहेका छन् । 

यस दिन कतिपयले उपवास बसेर पूजा अर्चना गरेर भगवान् शिवलाई प्रसन्न पार्ने गरेका छन् । 

जनकपुरधामको भूतनाथ मन्दिरमा युवा युवतिहरूले उत्साहित भएर शिवका प्रिय त्रिपुण्ड चन्दन गर्नका लागि बिहानदेखि नै भिड लागेका छन् । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: जनकपुरधामको शिव मन्दिरहरूमा भक्तजनको घुइँचो 
जनकपुरधामको शिव मन्दिरहरूमा भक्तजनको घुइँचो 
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/03/1646120841954-1024x768.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content