श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

प्रहरीले सावा करोडभन्दा बढीको अवैध समान भन्सार कार्यालयलाई बुझायो

955 SHARE:

सर्लाही । सर्लाही प्रहरीले सावा करोडभन्दा बढीको अवैध समानहरू सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ । 

प्रहरीले  असार १ गतेदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरू समेतबाट विभिन्न किसिमका अवैध सामानहरू बरामद गरी १ करोड ३१ लाख २ हजार १ सय ८३ रुपैयाँ राजश्व बराबरको अवैध सामानहरू आवश्यक कारबाहीको लागी सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

प्रहरीले नियमित रुपमा सिमानाका तथा अवैध गतिविधिहरू हुने स्थानहरूमा प्रहरी परिचालन गरी भन्सार छली ल्याएको समानहरू बरामद गरी उक्त मूल्य बराबरको विभिन्न मिति गरी भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि पठाएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो । 


COMMENTS

 


thedesigners7
Name

news,1019,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: प्रहरीले सावा करोडभन्दा बढीको अवैध समान भन्सार कार्यालयलाई बुझायो
प्रहरीले सावा करोडभन्दा बढीको अवैध समान भन्सार कार्यालयलाई बुझायो
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/police.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_58.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_58.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy