Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रहरीले सावा करोडभन्दा बढीको अवैध समान भन्सार कार्यालयलाई बुझायो

सर्लाही । सर्लाही प्रहरीले सावा करोडभन्दा बढीको अवैध समानहरू सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ ।  प्रहरीले  असार १ गतेदेखि हालसम्म जिल...

सर्लाही । सर्लाही प्रहरीले सावा करोडभन्दा बढीको अवैध समानहरू सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ । 

प्रहरीले  असार १ गतेदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरू समेतबाट विभिन्न किसिमका अवैध सामानहरू बरामद गरी १ करोड ३१ लाख २ हजार १ सय ८३ रुपैयाँ राजश्व बराबरको अवैध सामानहरू आवश्यक कारबाहीको लागी सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

प्रहरीले नियमित रुपमा सिमानाका तथा अवैध गतिविधिहरू हुने स्थानहरूमा प्रहरी परिचालन गरी भन्सार छली ल्याएको समानहरू बरामद गरी उक्त मूल्य बराबरको विभिन्न मिति गरी भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि पठाएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content