सन्दिप प्रसाद यादव
कलैया ,बारा ।
"कलैया उ.म.न.पा -५ मा जसपा पार्टी , बारा नेपालको सुज अभियान सम्पन्न "
बाराका विभिन्न पालिकामा अहिले जनता समाजवादी पार्टी ,नेपालले सुज अभियानको कार्यक्रम भएको छ ।संगठन सुढिकरण तथा जागरण अभियान (सुज अभियान कार्यक्रम सम्पन्न भएको छ ।युवा नेता ईन्द्रदेव प्रसाद यादवको अध्यक्ष्ातामा भएको कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेश सभाका सदस्य पारस प्रसाद साह रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा जसपाका केन्द्रीय सदस्य प्रमोद गुप्ता ,केन्द्रीय सदस्य रामकिशोर यादव,युवा जिल्ला अध्यक्ष सुजित पाण्डे , क्षेत्र अध्यक्ष कमलेश मण्डल , नगर अध्यक्ष शिवनाथ पटेल लगायतकाको उपस्थिति रहेको थियो ।वडा नम्बर -५को नव निर्वाचित पदाधिकारीहरु यसरी रहेका छन् ।अध्यक्ष ईन्द्रदेव प्रसाद यादव उर्फ संतोष प्रसाद यादव ,उपाध्यक्षमा कुलदिप ठाकुर ,सचिवमा दिपेशलाल दास ,सह-सचिवमा बालेश्वर पटेल र कोषाध्यक्षमा विजय पटेल सदस्यहरुमा गीता कुशवाहा ,सबिता देवी यादव ,कृष्णचन्द्र प्रसाद जैसवाल ,रामबाबु प्रसाद सोनार ,रमेश साह सोनार ,गीता मेहता ,संजय यादव ,अंन्तिमा यादव, उषा थवही,अजय साह र मुक्तिनारायण कर्ण लगायतका रहेका छन् ।कलैया उपमहानगरपालिकाको २७ वडामा सबै ठाउमा दस्तावेज तयार भएको स्थानीयबासी जितेन्द्र साहले बताउनुभयो ।
प्रतिक्रिया