Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बसको ठक्करबाट घाइते मोटरसाइकल चालक मियाँको मृत्यु

बीरगन्ज,०८ माघ । बीरगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी अगाडी बाईपास सडक खण...
बीरगन्ज,०८ माघ । बीरगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी अगाडी बाईपास सडक खण्डमा बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।

बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय समशुल मियाँ गम्भिर घाइते भएका थिए ।

प्रभु हस्पिटलमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ गीतानगरका ३२ वर्षीय सुरेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content