श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

बसको ठक्करबाट घाइते मोटरसाइकल चालक मियाँको मृत्यु

955 SHARE:

बीरगन्ज,०८ माघ । बीरगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी अगाडी बाईपास सडक खण्डमा बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।

बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय समशुल मियाँ गम्भिर घाइते भएका थिए ।

प्रभु हस्पिटलमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ गीतानगरका ३२ वर्षीय सुरेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

COMMENTS

 


thedesigners7
Name

news,998,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बसको ठक्करबाट घाइते मोटरसाइकल चालक मियाँको मृत्यु
बसको ठक्करबाट घाइते मोटरसाइकल चालक मियाँको मृत्यु
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_228.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_228.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy