Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"रौतहटको यमुनामाई गाउँपालिका -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन "

 श्री गढीमाई संवाददाता  गौर,रौतहट । "रौतहटको यमुनामाई गाउँपालिका -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन "...

 श्री गढीमाई संवाददाता 

गौर,रौतहट ।

"रौतहटको यमुनामाई गाउँपालिका -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन "


रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन गरिएको छ ।वडा नम्बर -२ का वडाध्यक्ष सरपलाल राय यादवको अध्यक्ष्ातामा भएको अभिभावक भेलाबाट समिति गठन गरिएको हो ।व्यवस्थापन समिति गठन कार्यक्रममा यमुनामाई गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव र शिक्षा संयोजक देवेन्द्र यादवको विशेष उपस्थिति रहेको थियो ।नवगठित व्यवस्थापन समितिको अध्यक्षमा लालबाबु राय यादवलाई सर्वसहमतिले चयन गरिएको छ ।सदस्यहरु  उपेन्द्र मिश्र ,मलकिनिया देवी ,रामदुलारी देवी यादव ,हाविल अंसारी र श्रुति देवी राम चयन भएको विधालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवद्वारा हस्ताक्षर विज्ञप्तिमा जनाईएको छ ।विधालय व्यवस्थापन समिति गठन कार्यक्रममा बुद्धिजीवी ,समाजसेवी ,नागरिक समाजका प्रतिनिधि ,सञ्चारकर्मी तथा अन्य सबै सरोकारवालाको सहभागिता रहेको रौतहटबाट भैरो जी यादव उर्फ श्रावण यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content