Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जमुनी सिंचाइको पानी किसानको खेतमा जाने भयो

अजय यादव वियोगी  कलैया ,बारा   "जमुनी सिंचाइको पानी किसानको खेतमा जाने भयो  "  मधेस प्रदेशकै उत्कृष्ट पालिका ,बाराको पचरौता नगरपाल...
अजय यादव वियोगी 
कलैया ,बारा 
 "जमुनी सिंचाइको पानी किसानको खेतमा जाने भयो


 " 
मधेस प्रदेशकै उत्कृष्ट पालिका ,बाराको पचरौता नगरपालिका र मधेस प्रदेशकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह नेतृत्वमा जमुनी नदीबाट पानी निकाल्ने काम सम्पन्न भएको छ।जमुनि सिंचाइ बाँधपछि हजारौं किसान लाभान्वित हुने भएकाले मिसन बनाएर महिनौं देखि सो नदीमा काम भईरहेकोमा अन्तिम चरणमा आएर किसानको खेतमा पानी पुर्याउने काम हुन लागेको पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले बताउनुभयो ।दिनरात नभनि पचरौता नगरपालिकाको सहयोगमा सरोकारवालाहरुको साथले खडेरी परेको बेला पानी किसान सम्म पुर्याएर किसानको चेहरा खुशी बनाउन मेयर साहेब लगायत पुरै टिम लागेकोले सो काम सम्भव भएको प्रवक्ता यादवले बताउनुभयो ।पचरौता नगरपालिकामा अहिले खानेपानी र सिंचाईको पानीका लागि नगरपालिका विपत्त व्यवस्थापनमा फास्ट्र ट्रेकको रुपमा काम गरिरहेको पनि वहाँले बताउनुभयो ।पानी छेक्ने अर्थात पानी पुर्याउने कार्यक्रममा पचरौता नगरपालिकाका शिक्षा शाखा सह-संयोजक मुकेश  कुमार पटेल ,लगायत नगरपालिकाका अन्य कर्मचारीहरुको विशेष सहभागिता रहेको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content