अजय यादव वियोगी
काठमाडौं ,
काठमाडौंमा भईरहेको शैक्षिक अान्दोलनको १९ अौँ दिनमा बाराबाट राजकिशोर सहनी नेतृत्वको टोली हजारौं शिक्षकहरु सहभागिता रहेको थियो ।बिहान ८ :०० बजे देखि सुरु भएको अान्दोलन सिँहदरबार हुँदै विभिन्न ठाउँमा पुगेका थिए।शिक्षा ऐन जारी नहुनञ्जेल सम्म अान्दोलन जारी रहने पनि अान्दोलनपरिचालन समिति सदस्य एवम् नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
प्रतिक्रिया