Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले  वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली ...

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले  वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ ।
बुधवार नेपाली कांग्रेसको पार्टी कार्यालय, वीरगंजमा बसेको सर्वदलीय बैठकले प्रेस बिज्ञप्ती जारी गर्दै सो अपिल गरेको हो ।  बैठकमा पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पूर्ण घटनाक्रमको बिषयमा गहनरूपमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए ।
पन्तले बैठकमा दलहरूले आआफ्ना भातृ संगठनहरूलाई सामाजिक र धार्मिक सदभाव खलबलिने अभिव्यक्ति नदिन पनि सजग गराउने भद्र सहमति भएको बताए ।
बैठकमा नेपाली कांग्रेसका कावा सभापति रामनारायण कुर्मी, एमाले अध्यक्ष डा विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्त जसपा अध्यक्ष राम नरेश यादब, तबरेज आलम, वीमनपाका उपमेयर इम्तियाज आलम, जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले बिचार राखेका थिए ।  
निरन्तर सर्वदलीय बैठक मार्फत जिल्लाका समस्या समाधानमा अघि बढ्ने सहमती भएको पन्तले जानकारी गराएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content