Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

"भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु"  अजय मिश्र  कपिलवस्तु  जिल्लाकाे कृष्णनगर भन्सार नाका हुँदै भित्र्ने  भारतीय नम्बर प...
"भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु"  अजय मिश्र 
कपिलवस्तु


 जिल्लाकाे कृष्णनगर भन्सार नाका हुँदै भित्र्ने  भारतीय नम्बर प्लेटकाे पटके शुरु भएकाे छ ।कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटकाे पटके ताैलिहवा व बुटवल धाउनुपर्ने समस्या समाधान भएकाे छ । ताैलिहवा स्थित यातायात व्यवस्था सेवा कार्यालयकाे मताहतमा भन्सार नाकाबाटै पट्के सेवा सुरु गरिएकाे कार्यालय प्रमुख गोबिन्द चौधरीले जानकारी दिनुभएकाे छ ।खासगरि भारतकाे पर्यटकलाइ भित्र्याउन सके देशकाे अर्थतन्त्रमा ठुलाे टेवा पुग्ने बताउदै पटके कार्यालय नाकामै खुल्दा कृष्णनगर बजार र नेपालका धार्मिक स्थलमा चहल।पहल बढ्ने पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई छ।संघ,प्रदेशका सबै सराेकारवाला निकायमा पटक पटक आवाज उठेकाे थियाे  तर आज अधिकारिक रुपमा कृष्णनगर नाका मै पट्के कार्यालय स्थापना भएकाेमा सहयाेगीसबैलाई हृदयदेखि धन्यवाद दिदै व्यवसायी हकहितमा आफू सदैव तत्पर रहने उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष रितेश शर्माले बताउनुभयो । कृष्णनगर भन्सार कार्यालय मै यातायात व्यवस्था सेवा कार्यालयकाे एक्टेन्सन शाखा स्थापना गरि पट्के सेवा सुचारु भएकाे श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी  प्राप्त भएको छ ।अब भारतीय गाडीबाट नेपाल घुम्न आउने पर्यटककाे संख्या बढ्ने अनुमान गरिएकाे हो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content