$show=home

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले जिल्लामै विकासको नमुना काम गरेको वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेलको भनाई "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले जिल्लामै विकासको नमुना काम गरेको वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेलको भनाई "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले जिल्लामै विकासको नमुना काम गरेको पचरौता नगरपालिका वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेलले बताउनुभयो।पचरौता नगरपालिकाले शिक्षा ,स्वास्थ्य तथा भौतिक पुर्वाधारमा अझ सुधार गर्दे विकास गर्दे गएको वडाध्यक्ष पटेलले बताउनुभयो।विकासका क्रममा नाला ,सडक लगायतको विकास भईसकेको वडाध्यक्ष पटेलले बताउनुभयो।तियर नदिमा पक्की पुल बनाउनुको साथै अन्य पुल बनाउने काम भईरहेको वडा नम्बर -३ का वडाध्यक्ष पटेलले बताउनुभयो।पचरौता नगरपालिका -३ मा रामनगर ,बैरियामा धेरै काम गरेको पनि वडाध्यक्ष पटेलले बताउनुभयो।पहिलो कार्यकालमा आफुले धेरै काम गरेको अहिले पनि सो काम निरन्तरता दिएको वहाँले बताउनुभयो।बाराको उत्कृष्ट पचरौता नगरपिता एवम् प्रखर वक्ता जलन्धर सिँहले काठमाडौंबाट भागेका ठेकेदारलाई बोलाई अहिले नहरको सडक बनाउनुको साथै पचरौतामा रहेको सबै विधालय ,स्वास्थ्य चौकी लगायतमा सुधार हुँदै गएको वडाध्यक्ष धेनुक पटेलले बताउनुभयो।दोस्रो कार्यकालका लागि आफु निर्वाचित हुँदा देखि नै जनताको सेवामा तलिन हुनुको साथै रामनगर र बैरियाबासीको लागि सबै काम पुरा गराउँदै गएको बताउनुभयो।पचरौता नगरपालिकामा ९ वडामा समावेशी ढंगले विकास हुँदै गएको र केही वडामा विपक्षीहरुको अवरोधले समस्या सृजना गरेको भएपनि अाफुहरुले सो कामलाई चिर्दे काम गरेको श्री गढीमाई राष्ट्रियलाई बताउनुभयो।वडाध्यक्ष धेनुक पटेललाई पचरौताको साधगी तथा सन्त नेताको रुपमा चिनिने गरिन्छ।वहाँ यसअघि पनि वडाध्यक्षमा विजयी भई जनताको सेवा गरेका थिए।भने विगत २०५४ सालतिर पनि चुनावी प्रतिस्पर्धाबाट विजयी सेवा गरेको अनुभव रहेको पचरौताबासीहरुले बताएका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु,1,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले जिल्लामै विकासको नमुना काम गरेको वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेलको भनाई "
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले जिल्लामै विकासको नमुना काम गरेको वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेलको भनाई "
https://lh3.googleusercontent.com/-OYMokiE024E/Z8ewZ_q3pTI/AAAAAAAAI4U/H4CjXbaClpU6wqf1QRewhOAt05SDWFXAwCNcBGAsYHQ/s1600/IMG_ORG_1741140062521.jpeg
https://lh3.googleusercontent.com/-OYMokiE024E/Z8ewZ_q3pTI/AAAAAAAAI4U/H4CjXbaClpU6wqf1QRewhOAt05SDWFXAwCNcBGAsYHQ/s72-c/IMG_ORG_1741140062521.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2025/03/blog-post_80.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2025/03/blog-post_80.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content