Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह द्वारा बिहारको राजधानी पटनामा रहेको महावीर मन्दिरमा पुजाअर्चना सम्पन्न "

श्री गढीमाई संवाददाता  " बाराको उत्कृष्ट मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह द्वारा बिहारको राजधानी पटनामा रहेको महावीर मन्दिरमा पुजाअर्...
श्री गढीमाई संवाददाता 
" बाराको उत्कृष्ट मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह द्वारा बिहारको राजधानी पटनामा रहेको महावीर मन्दिरमा पुजाअर्चना सम्पन्न "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाका मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह सहितको टोलीले भारतको बिहार राज्यको पटनामा रहेको प्रसिद्ध मन्दिर महावीर मन्दिरमा पुजापाठ सम्पन्न  गरेका छन् ।बिहार राज्यको राजधानी पटना पुगेका उत्कृष्ट मेयर सिँहले सो मन्दिरमा पुगि पुजा अर्चना गरेका छन् ।पचरौताबासीको सुख ,शान्ति ,समृद्धिको कामनाको निम्ति पुजापाठ गरिएको उत्कृष्ट मेयर सिँहको सचिवालयले जानकारी दिएका छन्।सो अवसरमा पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् प्रवक्ता  लक्ष्मी यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायतको सहभागिता रहेको थियो ।पटनाको विभिन्न ठाउँको भ्रमण गरि पचरौता नगरपालिकामा हुने गरेको विकास निर्माणमा पनि स्तर उन्नतिका लागि काम गर्न सकिने पनि नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।केही दिनको लागि बिहारको राजधानी पटनाको भ्रमण गरेको प्रवक्ता यादवले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content