Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"कृष्णनगरमा जराअभियान वडा केन्दीत वडा नं ३बाट सुरु"

अजय मिश्र  कपिलवस्तु  "कृष्णनगरमा  जराअभियान वडा केन्दीत वडा नं ३बाट सुरु " कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा...
अजय मिश्र 
कपिलवस्तु
 "कृष्णनगरमा  जराअभियान वडा केन्दीत वडा नं ३बाट सुरु "
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा बाट आज नेकपा एमालेको जरा अभियान वडा केन्द्रितको शुरूवात भएको छ। इम्तीयाज अहमद खानको अध्यक्षता तथा प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य जगदीश प्रसाद गुप्ता, अतिथिमा कुष्णनगर नगर कमिटी इन्चार्ज शिवप्रसाद गुप्ता, जिल्ला कमिटी सदस्य माबुद खान जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा जिल्ला कमिटी सदस्य कमरेड कुष्णकुमार गुप्ता जिल्ला कमिटी आथिर्क बिभाग सदस्य रितेश शर्मा, नेकपा( एमाले)  कुष्णनगर नगर अघ्यक्ष गोपाल प्यारे चन्देल नगर कमिटी उपाध्यक्ष समसुल हुदा नगर सचिव दिपेन्द्र चौधरी  लगायतको अतिथ्यमा कार्यक्रम समापन गरिएको थियो।प्रमुख अतिथी श्रीवास्तवको उपस्थितमा वडा अधिवेशन समेत समपन्न गरिएको थियो। वडा नं ३ कमिटी इम्तीयाज अहमद खानको अध्यक्षता १५ सदस्यि वडा कमिटी गठन गरिएको छ।कार्यक्रममा लगभग ३५ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै अधिकांश वक्ता हरूले नव निर्वाचित वडा कमिटी लाई हार्दिक बधाई दिदैं पार्टीलाई अझै शसक्त ढंगले अगाडि लगि हरेक क्षेत्रमा पार्टी लाई अगाडि लैजानुपर्ने बताए।वडा न० ३ वडाध्यक्ष सगिर अहमद खान लगायत पार्टी समर्थकहरूको बाक्लो उपस्थित रहेको अायोजकले श्री गढीमाई राष्ट्रिय  दैनिक लाई जानकारी दिएका छन्।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content