Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -६ पकडियामा २ दुई दिने जलसाको उद्घघाटन "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -६ पकडियामा २ दुई दिने जलसाको उद्घघाटन "         बाराको...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -६ पकडियामा २ दुई दिने जलसाको उद्घघाटन " 


  


  


 बाराको उत्कृष्ट पचरौता नगरपालिकाको वडा नम्बर -६ पकडियामा २ दुई दिने जलसा उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता  जलन्धर सिँहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबू राउत गद्दी रहनु भएको थियो ।पचरौता  नगरपालिका वडा नम्बर - ६ पकड़िया टोलमा मदरसा इस्लामिया सिद्दीकियाद्वारा आयोजित दुई दिने जलशाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।विभिन्न राजनीति दलका नेता कार्यकर्ता तथा मुस्लिम समुदायको विशेष सहभागितामा उक्त जलसाको उद्घघाटन गरिएको अायोजक समितिले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।मुस्लिम  समुदाय  ठुलो अास्थाको रुपमा रहेको जलसालाई सभ्य र भव्य बनाउनको निमित्त सबै काम पुरा गरि राम्रो संदेश दिनको लागि कार्यक्रम गरिएको अायोजकले जानकारी दिएका छन्।प्रमुख अतिथि एवम् मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले सबै धर्म ,संस्कार ,संस्कृतिको रक्षा राज्य पक्षबाट हुनु  जरुरी रहेको बताउनुभयो ।नेपालमा संस्कृतिले भरिएको देश भएकाले सबै सम्मान पुर्वक बाँच्न पाउने हक सहित धार्मिक पहिचान जोगाई राख्न सबै गर्नुपर्ने जरुरी रहेको पनि प्रमुख अतिथि एवम् मधेस प्रदेशका पुर्व मुख्यमन्त्री गद्दीले बताउनुभयो।बाराको उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले सबै जात ,जातिको सम्मान तथा पहिचान जोगाउन पचरौता नगरपालिकाले अहम् भूमिका निभाउँदै अाएको बताउनुभयो।पचरौता नगरपालिकाले सबै धर्म समुदायको मानिससँग समन्वय गरि अगाडि बढेको पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो  कार्यक्रममा पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादव लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्ने सबै वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content