$show=home

बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहद्वारा    प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान "


   


बाराको उत्कृष्ट पचरौता नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा आउनु भएका  संतोष तामाङलाई बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले भव्य स्वागत  सम्मान गरेका छन् ।पचरौता नगरपालिकाको सभा हलमा उक्त सम्मान तथा स्वागत प्रहरी उपरीक्षक  तामाङलाई गरिएको हो ।स्वागत तथा सम्मान कार्यक्रममा  पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,सबै कर्मचारी , जनप्रतिनिधि तथा अन्य सबै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा शिक्षा शाखाका सह संयोजक मुकेश कुमार पटेल ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,नेता प्रभु पटेल ,वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव तथा नगर प्रहरीको विशेष उपस्थिति रहेको थियो ।जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा हाजिर हुनु भएका संतोष तामाङलाई पचरौता नगरपालिकाका मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह स्वागत तथा सम्मान गरेका थिए ।यस्तै अन्यले पनि सम्मान गरेको पचरौता नगरपालिकाले जानकारी दिएका छन् ।जिल्लामा शान्ति ,सुरक्षा अमन ,चयन कायम गर्न वहाँ भुमिका बनिरहोस भन्ने कामना समेत गरिएको मेयर सिँहले बताउनुभयो।पालिकाबाट भएको सम्मानको कदर गरिनुको साथै जनता प्रति अाफु वफादार रहेको प्रहरी  उपरीक्षक संतोष तामाङले बताउनुभयो ।कार्यक्रमको सञ्चालन पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले गर्नुभएको थियो ।सयौंको संख्यामा उपस्थित भएकाहरुले वहाँलाई सम्मान गरेका छन् ।बाराको १६ पालिका मध्ये पहिलो पचरौता नगरपालिकाले प्रहरी उपरीक्षकलाई स्वागत तथा सम्मान गरेका हुन ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु,1,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान "
बाराको उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान "
https://lh3.googleusercontent.com/-4fRxkydmyFo/Z6bG7kQBcGI/AAAAAAAAIuo/UsjiJ-nJtHYZijPJ2t9FvWepDCZTkPySQCNcBGAsYHQ/s1600/IMG_ORG_1738983133923.jpeg
https://lh3.googleusercontent.com/-4fRxkydmyFo/Z6bG7kQBcGI/AAAAAAAAIuo/UsjiJ-nJtHYZijPJ2t9FvWepDCZTkPySQCNcBGAsYHQ/s72-c/IMG_ORG_1738983133923.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2025/02/blog-post_71.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2025/02/blog-post_71.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content