Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कपिलवस्तुको कृष्णनगरबाट लागु औषध कारोबारी धमाधम पक्राउ "

अजय मिश्र  कपिलवस्तु  "कपिलवस्तुको कृष्णनगरबाट लागु औषध कारोबारी धमाधम पक्राउ " इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक स...
अजय मिश्र 
कपिलवस्तु 


"कपिलवस्तुको कृष्णनगरबाट लागु औषध कारोबारी धमाधम पक्राउ "
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री आए देखि ने लागु औषध कारोबारी तथा सेवनकर्ता धमाधम पक्राउ परेका छन्। लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्न विशेष टोली नै खटाइएको जानकारी प्रहरी निरिक्षक सुरज खत्रीले दिए। प्रहरी निरिक्षक खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा चलाइएको  बताए। जुन कृष्णनगरको इतिहासमा नै लागु औषध कारोबारी तथा सेवनकर्ता हरू यति धेरै पक्राउ परेको तथा लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ भएकाले समाज र युवा पीढ़ीका लागि कुलत बाट बच्न राम्रो पहल गर्दै आएका निरिक्षक खत्रीको प्रशंसा समेत समाजसेवी हरु खुलेरै गर्ने गर्छन्।सोही क्रममा माघ २९ गते मंगलवार साझ ८:३० बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ ट्रान्समिटर भन्ने ठांउ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित मानिस पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट  खटिएको प्रहरी टोलीले शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत उत्तर प्रदेश जिल्ला बलरामपुर मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर बस्ने वर्ष अंन्दाजी ३८ को पारस गौड्लाई रोकी चेकजाँच गर्दा निजको साथबाट ०२ (दुई) पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ जसको शुद्ध तौल २७० (दुई सय सत्तरी) मिलिग्राम फेला पारेको थियो। पारस गौड्लाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले  श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।निज पारस गौड् मिति २०८१।०२।२५ गते यस कार्यालयबाट चोरी मुद्वामा पक्राउ परी ३ महिना कैद भुक्तान गरी छुटेको समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content