Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले बृहत् पत्रकार सम्मेलन गरी विकास निर्माण बारे गरे सार्वजनिक ,भाई ,भारदारले रोकेर नगरपालिकाको कामकाज रोक्ने छैन प्रवक्ता लक्ष्मी यादवको भनाई "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले बृहत् पत्रकार सम्मेलन गरी विकास निर्माण बारे गरे सार्वजनिक...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाले बृहत् पत्रकार सम्मेलन गरी विकास निर्माण बारे गरे सार्वजनिक ,भाई ,भारदारले रोकेर नगरपालिकाको कामकाज रोक्ने छैन प्रवक्ता लक्ष्मी यादवको भनाई "


बाराको १६ पालिका मध्ये उत्कृष्ट रहेको पचरौता नगरपालिकामा बृहत पत्रकार सम्मेलन गरी विकास निर्माणबारे जानकारी गराईएको छ।पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम्  प्रवक्ता लक्ष्मी यादवले विकास निर्माण बारे सबै कुरा वृहत् रुपमा सार्वजनिक गर्नुभएको हो। बाराको उत्कृष्ट पालिका पचरौता  नगरपालिकामा भएको विकासमध्ये  शिक्षा, स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि ,सिंचाई ,यातायात तथा अन्य विकास निर्माणको बारे पनि प्रवक्ता यादवले खुलेर सबै कुरा सार्वजनिक गर्नु भएको हो ।पहिला पनि अाफु जनप्रतिनिधि भएको र अहिले जनप्रतिनिधि भएकाले विकासको गंगा नै पचरौता बहेको देखेर प्रतिपक्षीहरु आजित हुन पुगेको प्रवक्ता यादवले बताउनुभयो ।जातिय राजनीतिको चपेटामा पचरौतालाई धकेल्न केही तत्व सक्रिय भएको र त्यो तत्वहरुको पालिकाले पहिचान गरिसकेकाले त्यो मिसन पुरा हुन नदिन पचरौता नगरपालिकाबासी ,शान्ति ,सुरक्षा ,तथा अन्य सबैको काम जिम्मेवारी बोध गर्न नगरपालिका लागि परेको पनि प्रवक्ता यादवले बताउनुभयो। बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकामा सधैं भरि पत्रकार सम्मेलन हुँदै अाएको तर २०८१/१०/१४ गते पत्रकार सम्मेलन बृहत् भएको र सबैको कुराको छर्लङ्ग गरिएको पनि नगरपालिकाका प्रवक्ता यादवले बताउनुभयो ।पचरौता नगरपालिकामा विकास प्रेमी र विकास विरोधी बिच युद्ध सुरु भएको अन्त्यमा विकास प्रेमीको जित हुने भएका सबै पचरौताबासीलाई धेर्यता अपनाउन र गल्त प्रवृत्ति भएका जोसुकैको बहकावामा नपर्ने अाग्रह समेत गर्नुभयो।अहिले पचरौता नगरपालिकामा शिक्षामा धेरै सुधार भएको नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताउनुभयो ।बेलदारी माविमा पुर्व मेयर रमेश यादवको धर्मपत्नी प्राविका शिक्षिकालाई प्रधानाध्यापक बनाएको दिन सम्झदै अहिले दरबन्दी सृजना गरेर शिक्षा दिन थालेको प्रवक्ता यादवले बताउनुभयो।पहिलाको भन्दा कैयो गुणा शिक्षामा सुधार भएको पनि वहाँले बताउनुभयो।सार्वजनिक जग्गा निकालेर नै पचरौता नगरपालिकाले छाड्ने पनि प्रवक्ता यादवले बताउनुभयो ।खानेपानी लगायतको व्यवस्था गरेर पचरौता नगरपालिकाले जनताको नैसर्गिक सेवाक पुर्याएको पनि प्रवक्ता यादवले बताउनुभयो।बाराको पचरौता नगरपालिका -७ बेनौलीमा भईरहेको विकास निर्माण देखेर प्रतिपक्षीहरु हरान भएको र त्यो हरानी रहिरहने पनि प्रवक्ता यादवले बताउनुभयो।बाराको उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका नगर पिता एवम्  प्रखर वक्ता जलन्धर सिँहले समावेशी ढंगले विकास गरेको उदाहरण दिदै काखा पाखा नगरी विकास गरिरहेको पनि  प्रवक्ता यादवले बताउनुभयो।पचरौता नगरपालिकाले पचरौता नगरपालिकामा कसैको जमिन नमिचेको पनि प्रवक्ता यादवले बताउनुभयो ।कसैको निजी जग्गामा नगरपालिकाले केही नगरेको अफवाह फैलाउनेहरु अाफै समाप्त भएर जाने पनि वहाँले बताउनुभयो ।केही गल्ती भए   कानुनी उपचार खोज्न पनि  प्रवक्ता यादवले अाग्रह गर्नुभयो। बृहत् पत्रकार सम्मेलन गरी सबै विकास बारे जानकारी गराईएको पनि पचरौता नगरपालिकालेले जानकारी दिएका छन्।बृहत् पत्रकार सम्मेलनमा सयौं पत्रकारको उपस्थितिले उत्कृष्ट नगरपालिकाको काम ,उत्कृष्ट उदाहरण भएको प्रष्ट भएको छ ।बृहत् पत्रकार सम्मेलनमा पचरौता नगरपालिका वडा नम्बर -३ का वडाध्यक्ष   धेनुक पटेल ,कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधिहरुको विशेष  उपस्थिति रहेको थियो।बृहत् पत्रकार सम्मेलन बेनौलीमा भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content