Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्साको धोबिनी गाउँपालिका -५ जगरनाथपुर टोलका दलित बस्तीमा कम्बल वितरण"

दिपेन्द्र  चौधरी सहनी  पर्सा  " पर्साको धोबिनी गाउँपालिका -५ जगरनाथपुर टोलका दलित बस्तीमा कम्बल वितरण"  पर्सा जिल्लाको धोबिनी गाउँ...
दिपेन्द्र  चौधरी सहनी 
पर्सा 
" पर्साको धोबिनी गाउँपालिका -५ जगरनाथपुर टोलका दलित बस्तीमा कम्बल वितरण"


 पर्सा जिल्लाको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलमा जिल्ला विपद व्यवस्थापन  समितिको तर्फबाट  आयोजित एक कार्यक्रमका बिच कम्बल वितरण गरिएको छ। पचास जना बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको विपद व्यवस्थापन समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई  जानकारी दिएका छन्।जगरनाथपुरमा भएकाे राहत विरतण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बेस क्याम्प लहावर थकरीका प्रहरी नायब उपरिक्षक ड्राेन ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक स्वरुप शर्मा, रुङ्गटा वेलफेयर साेसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, युवा नेता अकलेश साह,धोबिनी-५ का वडाध्यक्ष मनौवर अहमद,पर्सा युथ इमर्जिङ्ग सोसाइटीका अध्यक्ष अंकेश यादव,उपाध्यक्ष नन्दलाल सहनी,सचिव मुकेश राम,कोषाध्यक्ष विजय सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट प्रभावित परिवारलाई जिल्ला विपद व्यवस्थापनबाट सहयोग स्वरूप कम्बल वितरण गरिएको वहाँले बताउनुभयो।राहत कार्यले अति पिछडिएका समुदायलाई केही हदसम्म चिसोबाट बच्न मद्दत पुग्ने प्रजिअ अर्यालले विश्वास व्यक्त गर्नुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content