Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकालाई ध्वस्त गर्न र हैकमवादी प्रवृत्ति लादन गाउँपालिका अध्यक्ष लागि परेको प्रति जनमत युवा संघ बाराका अध्यक्ष एवम् युवा नेता विकास कुमार सिँहले गरे घोर भर्त्सना "

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकालाई ध्वस्त गर्न र हैकमवादी प्रवृत्ति लादन गाउँपालिका अध...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकालाई ध्वस्त गर्न र हैकमवादी प्रवृत्ति लादन गाउँपालिका अध्यक्ष लागि परेको प्रति जनमत युवा संघ बाराका अध्यक्ष एवम् युवा नेता विकास कुमार सिँहले गरे घोर भर्त्सना "


बाराको सबैभन्दा बढी बिग्रेको पालिकाको रुपमा छवि बनाउदै गएको देवताल गाउँपालिकाका युवाहरुले आवाज बुलन्द गर्दे गएका छन् ।देवताल गाउँपालिकाबाट पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत खेल गराउनु पर्ने अनाहकमा एक जनालाई घाइते बनाएपछि देवताल गाउँपालिकाबासी आक्रोशित बन्दै गएका छन् । देवताल गाउँपालिका -५धुरहामा केही दिनअगाडि गाउँपालिका अध्यक्ष उदय यादव सहित केही मानिसहरुले लाठी लिई तोरी र गेँहुको खेतमा गरेको लखेटा लखेटीको घटना प्रति जनमत युवा संघको ध्यानाकर्षण भएको जनमत पार्टीका केन्द्रीय सदस्य ,जनमत युवा संघका बारा अध्यक्ष एवम् देवताल गाउँपालिकाका भावि चर्चा अध्यक्ष पदका प्रत्यासी समेत रहेका विकास कुमार सिँहले लज्जास्पद र हास्यास्पद घटनाको घोर भर्त्सना गरेका छन् ।पालिका अध्यक्षले नै एक सर्वसाधारण जनतालाई लखेटेको घटना देशमै पहिलो जस्तो भएको युवा नेता एवम् जनमत युवा संघका अध्यक्ष सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। देवताल गाउँपालिकामा एक सर्वसाधारण प्रति भएको घटनाको आफुले सत्य ,तथ्य बुझि अगाडि बढेर प्रेस विज्ञप्ति पनि जारी गरेको पनि त्यहाँको मानिसको दुर्भाग्य भनौं त्यस्तो जनप्रतिनिधि प्रति जनता निराश बन्दै गएको पनि युवा नेता सिँहले बताउनुभयो ।केही दिन अगाडि प्रहरी र पालिका अध्यक्ष बिच घमसाघमसी भएका कारण प्रहरीको भुमि त्यसमा कुनै नभएको पनियुवा नेता सिँहले बताउनुभयो ।नैतिकताको अाधारमा यस्तो घटना घटाउने अध्यक्षले राजिनामा दिनुपर्ने सुझाव समेत युवा नेता सिँहले दिनुभयो मानवअधिकार तथा बालबालिकाको समेत रक्षा गर्ने निकाय स्वयम् हनन गर्ने तर्फ अग्रसर भएका सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने अावश्यकता रहेको युवा नेता एवम् जनमत युवा संघ ,बाराका अध्यक्ष विकास कुमार सिँहले बताउनुभयो ।सुवर्ण गाउँपालिका -७ बहुअर्वा घर भएका मदन प्रसाद यादवको छोरा संजय यादवलाई घाइते बनाएको प्रति जनमत युवा संघ बाराले त्यस्तो घटना गराउनेलाई पहिचान गरि कानुनी कारवाही अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि वहाँ बताउनुभयो।जनप्रतिनिधिहरु सबै देवतालमा चुकेको र जनमतकै सरकार केही हुने पनि युवा सिँहले बताउनुभयो ।बारामा अहिले हुदै नभएको काम देवताल गाउँपालिकामा हुदै अाएको छ।यसको अघि जनप्रतिनिधिले यस भन्दा राम्रो काम गरेको जनमानसमा चर्चा हुन थालेको छ ।देवताल गाउँपालिकाको कार्यालयलाई अहिले भैँसी गोठ जस्तै बनाई चलाईरहेको प्रति देवताल गाउँपालिकाबासि चिन्तित बन्दै गएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content