Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको सबैभन्दा बढी विवादित गाउँपालिका देवताल गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विवाद ,गाउँपालिका अध्यक्ष सहित केही व्यक्तिले लाठी लिई तोरी र गेँहुको खेतमा गरे लखेटा लखेट "

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको सबैभन्दा बढी विवादित गाउँपालिका देवताल गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विवाद ,...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको सबैभन्दा बढी विवादित गाउँपालिका देवताल गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विवाद ,गाउँपालिका अध्यक्ष सहित केही व्यक्तिले लाठी लिई तोरी र गेँहुको खेतमा गरे लखेटा लखेट "


 बाराको सबैभन्दा बढी विवादित बन्दै आएको देवताल गाउँपालिकामा नयाँ विवाद र हास्यास्पद घटना सार्वजनिक भएको छ ।देवताल गाउँपालिका -५ धुरहामा रहेको विधालयको फिल्डमा  सुरु भएको प्रतियोगितामा उद्घघाटनसँगै खेलमा विवाद भएको थियो ।पालिकामा रहेको ३ वटा माध्यमिक विधालयका बिधार्थीहरुको सहभागितामा भईरहेको सो प्रतियोगितामा सुरुकै दिननै ठुलो विवाद भई केही घाइते भएपछि खेल भन्दा बनेको अधिकाँश स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।झैझगडा र विवाद  हुँदा अाफु सो बेला त्यहाँ नरहेको देवताल गाउँपालिका वडा नम्बर -५ का वडाध्यक्ष सुरेश प्रसाद साहले श्री गढीमाई दैनिकलाई बताउनुभयो।प्रहरीकै रोहवरमा सो घटना भएको भएपनि आफु सो ठाउँमा नभएकाले केही थाहा नभएको वडाध्यक्ष साहले बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका स्तरीय भएकाले आफुलाई सो बारे जानकारी नदिएको र विगतमा १ लाख को खेल हुने गरेको पनि वहाँले बताउनुभयो ।अाफु वडा नम्बर -५का वडाध्यक्ष भएपनि गाउँपालिका अध्यक्ष उदय यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले आफु राजी गरेकाले केही  थाहा नभएको वडाध्यक्ष सुरेश प्रसाद साहले बताउनुभयो ।पालिकाबाट खेल भएपनि अाफ्नो संलग्नता नभएकाले सबै जिम्मेवारी पालिकाको भएको वडाध्यक्ष साहले बताउनुभयो।घाइते भनिएका संजय यादव आफ्नो वडाको नभएको वडाध्यक्ष साहले बताउनुभयो।फिल्ड कहि नभएकाले धुरहामा खेल हुने गरेको वडाध्यक्ष साहले बताउनुभयो ।चिठीको अाधारमा मात्र अाफु त्यहाँ पुगेको र अरु कति खर्च भएको त्यो केही जानकारी नभएको पनि वडाध्यक्ष सुरेश प्रसाद साहले बताउनुभयो।यता धुरहा भएको घटनाको देवताल गाउँपालिका जिल्ला भरि नै चर्चाको बिषय बनेको जिल्ला अगुवाहरुले बताएका छन् ।अपरिपक्व अध्यक्षको रवैया मात्र बाहिर मात्र अाउनुको साथै नागरिक प्रति जनप्रतिनिधि गैर जिम्मेवार भएको देवताल गाउँपालिका स्थानीयबासीहरुको भनाइ रहेको छ।बाराको सबैभन्दा बढी  विवादित देवताल गाउँपालिका वडा नम्बर -५ धुरहामा भएको लेखटा लखेटीले हास्यास्पद तुल्याएको भएपनि सम्बन्धित निकायले केही बोल्न सकेका छैनन् ।धुरहामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बारे गाउँपालिका सुचना अधिकारी मुकेश कुमार यादवको सम्पर्क नम्बर ९८५५०४८५१४ मा सम्पर्क गर्न खोज्दा पनि प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।यता बडकी फुलवरिया अर्थात देवापुर प्रहरी चौकीका ईन्चार्जको नम्बर ९८५५०९०६९५ मा पनि सम्पर्क गर्न खोज्दा प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।धुराहामा भएको घटेको घटनाको युवा जनमत संघ बाराका अध्यक्ष विकास कुमार सिँहले प्रेस विज्ञप्ति जारी गर्दे समिति बनाइ दोषी माथि कारवाही हुने माँग गरेका छन्।देवताल गाउँपालिकामा गाउँपालिका अध्यक्षले लखेटा लेखटी गरेकाले सर्वत्र आलोचना हुन थालेका छन् ।पालिका अध्यक्ष उदय यादव जनता समाजवाद पार्टी नेपालबाट जितेका हुन भने वडा नम्बर -५ का वडाध्यक्ष सुरेश प्रसाद साह नेपाली काँग्रेसबाट जितेका हुन ।देवताल गाउँपालिका विवादको हब बन्दै गएको प्रति स्थानीयबासीहरुले चिन्ता व्यक्त गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content