Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा हर्षोल्लासका साथ लोक आस्थाको पर्व छठ मनाईयो ,बाराका उत्कृष्ट मेयर जलन्धर सिँहद्वारा विशेष पुजापाठ सम्पन्न "

अजय यादव वियोगी  कलैया ,बारा । "बारामा हर्षोल्लासका साथ लोक आस्थाको पर्व छठ मनाईयो ,बाराका उत्कृष्ट मेयर जलन्धर सिँहद्वारा विशेष पुजापा...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बारामा हर्षोल्लासका साथ लोक आस्थाको पर्व छठ मनाईयो ,बाराका उत्कृष्ट मेयर जलन्धर सिँहद्वारा विशेष पुजापाठ सम्पन्न " 


  


लोक आस्थाको पर्वको रुपमा मानिएको कठिन  पर्व छठ पर्व २०८१ सम्पन्न  भएको छ ।बाराको १६ पालिकाको विभिन्न ठाउँमामा छठ पर्व धुमधामसँग मनाईएको छ। जिल्लाको सदरमुकाम कलैयाको रामजानकी मठको पोखरा भव्य तरिकाले छठ पर्व मनाईएको पुजा समितिले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।बाराको सुवर्ण  गाउँपालिका हर्दिया सरस्वती टोलमा पनि छठको अवसरमा साँस्कृतिक कार्यक्रम छठ मनाईएको युवा नेता एवम्  पुजा समितिका अशोककुमार यादवले बताउनुभयो ।मधेसकै नभई देशकै ठुलो पर्व लोक आस्थाको पर्वले जीवनमा सुख शान्ति ,ल्याउने पनि वहाँले बताउनुभयो ।सुवर्ण गाउँपालिका भरिको नमुनाको रुपमा हर्दिया घाटलाई सजाईएको थियो ।छठ सन्तान प्राप्ति देखि धन्य धान्य र निरोगिताको लागि गर्दे आएको सुवर्ण  गाउँपालिका वडा नम्बर -४ हर्दिया सरस्वती टोलको घाटमा विगत २० बर्ष देखि व्रत गर्दे आईरहेकि व्रतालु निर्माला देवी यादवले बताईन ।छठि मईयाको महिमा अपरम्पार नै रहेकोले सबैले विश्वास गरेको व्रतालु यादवले बताईन ।यस्तै बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको सबै वडामा भव्य रुपले छठ मनाईएको छ ।पचरौताको विभिन्न घाट पुगेर पचरौता नगरपालिकाका नगर पिता एवम्  प्रखर वक्ता  जलन्धर सिँहले छठि माताले सबैमा सुख शान्ति सहित सबैको मनोकामना पुरा गरुन् भनेर विशेष  पुजा पाठ गरेका छन् ।उत्कृष्ट मेयर सिँह अाफ्नै गाउँ पचरौता -७ बेनौलीको भिखना पोखरामा गरिएको भव्य छठ पुजामा सहभागी भई व्रतालुहरुलाई शुभकामना सहित माताको कृपाले भिखना पोखरा अहिले चम चम गरिरहेको बताउनुभयो ।आफुले सक्दो व्रत गर्नेको लागि सहयोग गरेको र सधैं  सहयोग गर्ने पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो र।अहिले धर्मको नाममा कसैले राजनीति नगरे पचरौताको भलो हुने पनि वहाँले बताउनुभयो ।सबैको सम्मानका निम्ति  नगरपालिका लागि परेको बताउनुभयो ।पुजामा पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश  कुमार पटेल ,प्रधानाध्यापक सर्वेन्द्र प्रसाद सहनी ,प्रमोद सिँह लगायत का विशेष उपस्थिति रहेको थियो ।यस्तै बाराको महागढीमाई बरियारपुर र सिम्रौनगढमा पनि धुमधामसँग मनाईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content