स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

SHARE:

 "डकैती गर्नेहरु बारा प्रहरीको फन्दामा पर्न सफल "
 मिति २०८१।०६।०१ गते अं.१२:१५ बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१ स्थित प्रभु बैक अगाडी ऐ.ऐ.वडा नं.१३ बलिरामपुर बस्ने एक जना जेष्ठ नागरिक (नाम गोपनियता कायम गरिएको) ले प्रभु बैकबाट रु.५०,०००।– (पचास हजार) रकम निकाली घरतर्फ जाने क्रममा निज व्यक्ति जेष्ठ नागरिक भएको र बैंकबाट रकम निकाल्न जान लागेको पुर्व सूचना लिई भारतीय नम्बर प्लेट BR22BJ 3164 नम्बरको मोटरसाईकलमा आएका २ जना र अन्य २ जना गरी ४ जना अपरिचित ब्यक्तिहरूले निज जेष्ठ नागरिकलाई पच्छ्याई बैंकबाट पैसा निकालेर बाटोमा हिड्दै गर्दा एक्कासी जेष्ठ नागरिकको अगाडी ४ जनाले घेरी निजहरूले लुकाई ल्याएको चक्कु (छुरा) देखाई जेष्ठ नागरिकलाई तर्साई, धम्क्याई रकम लुटी फरार भएको जानकारी जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त भए पश्चात प्रहरीले निज लुटेराहरूको खोजतलास गरीरहेकै अवस्थामा पुन: सोही स्थानमा नै उक्त ब्यक्तिहरु देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सुचना समेत प्राप्‍त भएकोले यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले तपशिलमा उल्लिखित मानिसहरुलाई पक्राउ गरी निजहरू चढी आएको भारतिय नम्बर प्लेट BR22BJ 3164 को मोटरसाइकल बरामद गरी आवश्यक थप अनुसन्धान भईरहेको जानकारी गराईएको हो ।
तपशिलका मानिसहरू;-
 १. देश भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी, वडा नं. ४३ रानी पोखरी टोल बस्ने भिखन प्रसाद बानीयाको छोरा बर्ष ५९ को सुरेश प्रसाद बानीया,
२.  ऐ.ऐ.वडा नं.४४ रानी पोखरी टोल बस्ने नथुनी मुखियाको छोरा बर्ष ४५ को शर्मा मुखिया,
३.  ऐ.ऐ.वडा नं.४४ रानी पोखरी बस्ने उमेश तिवारीको छोरा बर्ष ३५ को शैलेश तिवारी
४. देश भारत, राज्य बिहार, जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने बिष्णुदेव दासको छोरा बर्ष ३४ को रबि दास


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6m6gVkBKOO_T1fgkn1vXHefmbIZhutiRcXdyTMeKD-OMHMB-ZkEVcuCkkFl86c5A1WXB_-6sWRhsT6FszWU8-gJu6eMYswgDuwYN8l1rvCE_R9JneWSMPQ9WBdIM7n_bRDHPJXXrLoNaf/s1600/IMG_ORG_1728313620788.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6m6gVkBKOO_T1fgkn1vXHefmbIZhutiRcXdyTMeKD-OMHMB-ZkEVcuCkkFl86c5A1WXB_-6sWRhsT6FszWU8-gJu6eMYswgDuwYN8l1rvCE_R9JneWSMPQ9WBdIM7n_bRDHPJXXrLoNaf/s72-c/IMG_ORG_1728313620788.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/10/blog-post_86.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/10/blog-post_86.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content