Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको कलैया उपमहानगरपालिका -२३ मा स्प्रे टंकी सहुलियतमा वितरण

श्री गढीमाई राष्ट्रिय दैनिक  संवाददाता  "बाराको कलैया उपमहानगरपालिका -२३ मा स्प्रे टंकी सहुलियतमा वितरण  "  तरकारी उत्पादन उप -आयो...
श्री गढीमाई राष्ट्रिय दैनिक 
संवाददाता 
"बाराको कलैया उपमहानगरपालिका -२३ मा स्प्रे टंकी सहुलियतमा वितरण


 " 
तरकारी उत्पादन उप -आयोजना तथा कुश सहकारी  संस्थाको संयुक्त अायोजनामा किसानहरुलाई सहुलियत रुपमा स्प्रे टंकी वितरण गरिएको छ । कलैया उपमहानगरपालिका -२३मा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक विकास आयोजना ,आर्थिक करिडोर -कार्यालय बर्दिबास,महोत्तरीको लगानीमा तरकारी उत्पादन उप-आयोजना व्यावसायिक योजना " अन्तर्गत बाराको कलैया उपमहानगरपालिका  वडा नम्बर -२मा रहेको  श्री कुश कृषि सहाकारी सस्था लिमिटेडको  उक्त टंकी वितरण गरेका  छन् ।सहाकारी समुहका २६ जना किसानहरुलाई सो  स्प्रे टंकी वितरण  कुश सहकारी संस्थाले  श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।वितरण कार्यक्रममा कलैया उपमहानगरपालिका -२३का वडाध्यक्ष अमिन अंसारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै वडा नम्बर -२३ वडाध्यक्ष पदका प्रत्यासी सरोज प्रसाद समेतको उपस्थिति रहेको थियो ।आर्थिक करिडोर कार्यालय बर्दिबास ,सम्पर्क कार्यालय बाराका प्रतिनिधि संजय साहको रोहबरमा उक्त स्प्रे  टंकी वितरण  गरिएको हो ।कार्यक्रमको सञ्चालन  कुश दैनिकका प्रकाशक अरुण कुशवाहाले भएको थियो ।व्यावसायिक  तरकारी खेती आत्मनिर्भरमा बारा भन्ने नारा सहित ,आर्थिक विकासमा ठुलो योगदान हुने भएको हो ।आर्थिक विकासका लागि सहकार्यमा गरिएको  तरकारी खेती  गर्ने किसानहरुका लागि फाईदाजनक हुने पनि वडाध्यक्ष अमिन अंसारीले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content