Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"पर्सा जिल्लाको धोबिनी -५ मा नवरात्र गरिरहेकालाई फलफूल वितरण "

दिपेन्द्र सहनी  धोबिनी ,पर्सा  "पर्सा जिल्लाको धोबिनी -५ मा नवरात्र गरिरहेकालाई फलफूल वितरण " पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा...
दिपेन्द्र सहनी 
धोबिनी ,पर्सा 
"पर्सा जिल्लाको धोबिनी -५ मा नवरात्र गरिरहेकालाई फलफूल वितरण "


पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर -५मा The human love charity/fund संस्थाले  नवरात्री  व्रत गरेका भक्तजनहरुलाई फलफूल वितरण गरेका छन् ।गरिब तथा विभिन्न विपन्न वर्गका समुदायलाई सहयोग गर्दै आएका The human love charity/fund ले नवरात्र गरिरहेका  भक्तजनहरुलाई फलफूल वितरण गरेर उदाहरणिय काम गरेका छन्  
गरीब परिवारलाई सहयोग गर्ने उद्देश्यले स्थापित The human love charity/fund संस्थाले धोबिनी गाँउपालिकाका वडा नम्बर -५ को,ठूलो धोबिनी,सानो धोबिनी तथा जगरनाथपुर टोलमा फलफूल वितरण गरेको संस्थाका संस्थापक एजाज अंसारीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।विगतमा मैले एक्लै सुरु गरेको यो संस्थामा अहिले धेरै जना सदस्यहरु जुड्न सफल भएको संस्थापक अंसारीले बताउनुभयो। सुरुवाती दौरानबाट  हलगभग ६० जन्ना विपन्न वर्गलाई सहयोग गरिसकेको संस्थाका सह-संस्थापक डा.महम्मद इमरान अंसारीले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई बताउनुभयो।संस्थापक अंसारी अहिले कतारमा भएर पनि पर्सामा सहयोग गर्नु सराहनीय रहेको जिल्लाका अगुवाहरुले बताएका छन्। विदेशमै बसेर जनताको सेवामा लाग्नु सराहनीय काम भएको स्थानीयबासीहरुको भनाइ रहेको छ।।फलफूल वितरण कार्यक्रममा मुस्ताक अंसारी,म.रिजवान अंसारी,विकास कुमार साह तथा अजय पटेलले सहयोग गरेका थिए ।The human love charity/fund का सबै सदस्यहरूले विपन्न वर्ग तथा महत्त्वपूर्ण चाडको अवसरमा सहयोग र सामुदायिक सेवामा सक्रिय रहन पाएकोमा एकदमै प्रफुल्ल भएको वहाँले बताउनुभयो। कार्यक्रमले स्थानीय समुदायमा भाइचारा र सहयोगको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content