$show=home

"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको आजिवन सदस्य द्वारा राय विमर्श कार्यक्रम सम्पन्न "

SHARE:

अजय यादव "वियोगी "
कलैया ,बारा ।
"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको आजिवन सदस्य द्वारा राय विमर्श कार्यक्रम सम्पन्न "


बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको आजिवन सदस्यहरु द्वारा राय विमर्श कार्यक्रम  सम्पन्न  भएको छ ।समितिका आजिवन सदस्य एवम्  वरिष्ठ सल्लाहकार समेत रहनु भएका  गरिबका मसिहा ,बाराका चर्चित नेता ,बारा निर्वाचन क्षेत्र नम्बर -२ का प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी ,संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहाको प्रमुख आतिथ्यमा उक्त राय विमर्श कार्यक्रम सम्पन्न  भएको छ ।कार्यक्रममा श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका पुर्व सचिव एवम्  नेता मोतीलाल प्रसाद कुशवाहा ,अाजिवन सदस्यहरु अनिरुद्द यादव ,शिवमंगल यादव ,राजकरण यादव ,दिनेश साह लगायतकाले आजिवन सदस्यहरुले आफ्ना मन्तव्य राख्नु भएको थियो।सयौं को संख्यामा रहेको आजिवन सदस्यहरुले श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले विगतमा पञ्च बर्षिय गढीमाई मेला लगाउँदै आएको सम्झना गर्दे एकैचोटि बाहिर मनोभावनाबाट खेलवाड भएको वक्ताहरुको भनाई रहेको थियो।ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व राखेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको पुजा,पञ्च बर्षिय मेलालाई समितिले २०६० साल देखि दर्ता भएर सबैको काम गर्दे आएकोमा एक्कासि महागढीमाई नगरपालिकाले आजिवन सदस्यहरुको मनोभावना नबुझी ,साधारणसभा नगरी मेला समिति गठनले,अाजिवन सदस्यहरुलाई अपहेलित गरेको भन्दै आफु अगाडि अाएर अावाज बुलन्द गरेको प्रमुख अतिथि अाजिवन सदस्य एवम् संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहाले बताउनुभयो।श्री गढीमाई मन्दिर तथा विकास समितिलाई बिना जानकारीकै सबै गर्नु कानुन सहमत नभएको साधारणसभा गराउन जरुरी रहेको पनि संविधानसभा सदस्य कुशवाहाले बताउनुभयो।यस्तै समितिका पुर्व सचिव समेत रहनु भएका मोतिलाल प्रसाद कुशवाहाले २०६० सालमा दर्ता गरिएको समितिकको विधानको नम्बर -११ मा प्रवेश शुल्कको व्यवस्था गरिएको र जसमा प्रवेश शुल्क रु २५, बार्षिक शुल्क  रु१५१, अाजिवन सदस्य शुल्क रु २५००र विशिष्ट अाजिवन सदस्यहुन रु १०,००० हजार कायम भएको विगतमा सबैले सहयोग गरेको अहिले बिना साधारणसभा गरि पञ्च बर्षिय मेला लाग्ने भएकाले आफुलाई खल्लो महशुस भएको कानुन विपरीत भएको पुर्व सचिव कुशवाहाले बताउनुभयो ।यस्तै अनिरुद यादवले पनि अाजिवन सदस्यहरु सहित साधारणसभा नगरी समिति चयनले अाफु अाशचर्य चकित भएको बताउनुभयो।समितिको पदावधि ५ बर्ष रहेको विधानमा उल्लेख रहेको हो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु,1,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको आजिवन सदस्य द्वारा राय विमर्श कार्यक्रम सम्पन्न "
"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको आजिवन सदस्य द्वारा राय विमर्श कार्यक्रम सम्पन्न "
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgq0SxE95shPqfgNN0xT6ESKJlhGJfNRs_t1RemZ0TETgcGpLhmLN01pBrfGIanDPj7BlcXaP8fiEdBesCjDs8geDFbUjVExnmPjs_R7RzvWiUR2QtOksXUlOSrqT69Ggbz7m1-ApnSgFUH/s1600/IMG_ORG_1729907910776.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgq0SxE95shPqfgNN0xT6ESKJlhGJfNRs_t1RemZ0TETgcGpLhmLN01pBrfGIanDPj7BlcXaP8fiEdBesCjDs8geDFbUjVExnmPjs_R7RzvWiUR2QtOksXUlOSrqT69Ggbz7m1-ApnSgFUH/s72-c/IMG_ORG_1729907910776.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/10/blog-post_25.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/10/blog-post_25.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content