Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भा...

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल ज्वरो, मुटुलगायतका रोगीहरु बढेका छन् ।
 
नारायणी अस्पताल वीरगंजको ओपिडीमा बिहान आठ बजेदेखि नै टिकट काट्ने बिरामीहरुको घुइचो लाग्ने गरेको छ । नारायणी अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा  र स्वास्थ्य बीमा नगराएकाहरुको छुट्टै लाइन लाग्ने गरेको र निकै भीड हुने गरेको छ ।
 
नारायणी अस्पतालमा गरीबहरुले सहजै उपचार पाउन सक्दैनन् । अस्पतालमा बिरामीहरुले सहजै बेड पाउँदैनन् । बेड पाउनको लागि चिकित्सकको अगाडि बिरामीहरुले हात जोडिरहेका छन् । अस्पतालको बरन्डामा बिरामीहरु लम्पसार परेकाछन् । चिकित्सकहरुलाई कुनै मतलब छैन । डाक्टरहरुले पनि बिरामीहरुसँग राम्रो व्यवहार गर्दैनन् । झर्केर कुरा गर्ने, बिरामीको गुनासो नसुन्ने, बिरामीले भनेको कुरालाई बंग्याएर भन्ने, ज्येष्ठ नागरिकसंग अभद्र व्यवहार गर्ने गरेका छन् । समयमा चिकित्सक आउने गरेका छैनन् । बिरामीको अत्यधिक चाप हुने गरेको कारण नारायणी अस्पताल रेफर अस्पतालकै रुपमा परिचित भएको छ । नारायणी अस्पतालका फार्मेसीमा पनि स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिमध्ये दुईचार वटा औषधि पाइदैन । प्रायः गरेर मधुमेहको औषधि पाइने गर्दैन । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content