Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।   बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ...

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
 
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।  वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको उनले बताए ।
भारत बेन्च कम्पनीदेखि ५० मीटर दक्षिणतिर र ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा १५–१६ जना यात्री घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जको गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।
 
दुर्घटनामा परी जीतपुरसिमरा उपमनपा–७ का शङ्कर गुरुङ, कलैया उपमनपा–१८ बस्ने कन्हैया गुप्ता, चितवन, कालिकामाई गापा–५ बस्ने तिलक भट्टराई, हेटौंडा उपमनपा–१५ बस्ने सागर गोले, अमिर थापा, वीरगंज महानगर–५ बस्ने दीपेन्द्रकुमार गुप्ता, वडा नं १५ बस्ने विक्रम राना मगर, महागढीमाई नपा–५ बस्ने सर्वजीत राम, भारत, रक्सौल बस्ने साहिद अन्सारी, जीतपुरसिमरा–३ बस्ने जानुका ढुङ्गाना, हेटौंडा उपमनपा–९ बस्ने गौरी श्रेष्ठ, वीरगंज–६ बस्ने स्वयव अन्सारी, हेटौंडा उपमनपा–१५ बस्ने सुमन लामा, सरस्वती काफ्ले, ठोरी गापा–२ बस्ने रुपेश तामाङ, बसका कन्डक्टर कालिकामाई नपा–१० बस्ने राकेन्द्र बम्जन र एकजना व्यक्तिको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
 
प्रहरीले बस चालक चितवन राप्ती नगरापलिका–६ बस्ने सागर न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content