स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ

SHARE:

वीरगंज, १७ वैशाख ।  जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गरी भारतमा बसेर नेपालमा आतंक मच्चाउने एकजना भारतीय अपराधीलाई पक्राउ गरेको जनाएको छ ।
 
वैशाख १६ गते राति उनलाई वीरगंज–१६ भुटनदेवी सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई पक्राउ गरेको जनाएको छ ।
 
राति ११ः०० बजे भारतबाट बिआर०५एएल ६१३९ नम्बरको मोटरसाइकलमा चढेर बब्लु नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई वीरगंज–१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट पक्राउ गर्न खोज्दा बब्लु भाग्न खोजेको र प्रहरीले दुई राउन्ड गोली चलाउँदा एउटा गोली पासवानको खुट्टामा लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी नारायणी अस्पतालमा उपचारपछि नियन्त्रणमा लिएको छ ।

उनको साथबाट  मेड इन युएसए लेखिएको पेस्तोल एक थान, दुई राउन्ड गोली, खैरो हेरोइन ४९ ग्राम र गाँजा ८८० ग्राम बरामद भएको जिप्रका पर्सा, प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
 
बब्लु विगतमा पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दावी छ ।
 
२०७३।०२।१३ गते बाराको महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
यस्तै २०७९।०६।०३ गते काठमाण्डौ गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको प्रहरीले जनाएको छ ।
 
छिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागु औषधको कारोबार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको  तथा ठूला उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा नदिए ज्यान मार्ने धम्की दिने गरेको प्रहरी अनुसन्धानले जनाएको छ । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ
भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCajbbQX1NM3_6m5nLiyNBs3Ce5ozmTVP0M6HEwhLYeyOQsdGL-HRYoTV0YN94gn6y07hTs7qkg7j9FJ08JWon8mRnwEtDdITe5xYBRXd9xXx_SpLmvNdWM3RBlE0Kqj8ADSJYB6mFBlUNGdJWeK5nJHLzKj8R-ovhBZ5_gZ9dXnwLfyfCzgNxT-sLAzb=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCajbbQX1NM3_6m5nLiyNBs3Ce5ozmTVP0M6HEwhLYeyOQsdGL-HRYoTV0YN94gn6y07hTs7qkg7j9FJ08JWon8mRnwEtDdITe5xYBRXd9xXx_SpLmvNdWM3RBlE0Kqj8ADSJYB6mFBlUNGdJWeK5nJHLzKj8R-ovhBZ5_gZ9dXnwLfyfCzgNxT-sLAzb=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/04/blog-post_28.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/04/blog-post_28.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content