Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बसमा यात्रीलाई बेहोस गरेर लुट्ने भारतीय पक्राउ

वीरगंज, २६ फागुन । बसभित्र यात्रीलाई नशालु पदार्थ खुवाई रकम चोरी गरेको आरोपमा एकजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । फागुन २३ गते २...

वीरगंज, २६ फागुन । बसभित्र यात्रीलाई नशालु पदार्थ खुवाई रकम चोरी गरेको आरोपमा एकजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

फागुन २३ गते २ः०० बजे बारा, आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगंज आउने क्रममा उनलाई
भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने वर्ष २७ को अखिलेश कुमार साहले मिठाई र बिस्कुट खुवाई बेहोस पारेर नगद रू. ४१ हजार ५००।– र मोबाईल थान –१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसबारेमा मुखियाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजतलासको क्रममा वीरगंज–१६ भानुचोक बाट अखिलेशलाई पक्राउ गरी उनको खानतलासी गर्दा नगद ३७ हजार ४१०।– र चोरी भएको मोबाईल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले साह लाई पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिने म्याद लिई अनुसन्धान गरिरहेको जिप्रका पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content