Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ ।   वीरगंज महानगरपालिका–२३ प्...

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ ।  

वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा  स्थानीय धुरुप राय यादबसमेतको आर्थिक सहयोगमा  संस्थाले उक्त ब्यवस्था गर्न लागिएको हो ।

शनिवार एक कार्यक्रमका बीच दलित  एकता उत्थान नेपालले उक्त घोषणा गर्दै यसले दलित बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कार्यक्रममा सहभागी बक्ताहरूले बताए ।    कार्यक्रमका प्रमुख अतिथी धुरूप राय यादबले दलित सशक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी  ब्यक्त गर्दै  आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा होली मिलन समारोहको आयोजना गरी शुभकामना साटासाट गरिएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव एवं पर्साका अध्यक्ष  हरि पन्तले उतिबेला उपल्लो जातिले श्रम गरेकै आधारमा लगाइदियेको दलितको ट्यागबाट अब हटनुपर्ने बताए । उनले शिक्षा र चेतनाको स्तर अभिवृद्धिबाट नै यो सम्भव हुने बताए ।  

दिलिप कुर्मी, सुदिश प्रजापती, जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतिŒव सस्थाका अध्यक्ष  शम्भु हजराले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content