Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा नक्कली नोट सहित पाँचजना पक्राउ

वीरगंज  २५ माघ । बारा प्रहरीले  नेपाली नक्कली नोटसहित पाँच जनालाइ पक्राउ  गरिएको पत्रकार  सम्मेलनको आयोजना गरेर सार्बजनिक  गरेको छ । बाराको...

वीरगंज  २५ माघ । बारा प्रहरीले  नेपाली नक्कली नोटसहित पाँच जनालाइ पक्राउ  गरिएको पत्रकार  सम्मेलनको आयोजना गरेर सार्बजनिक  गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट सर्लाही  जिल्ला चन्द्रनगर गाउँँपालिका ३ का रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका ५ का सुमित साह, सोही स्थानका सन्तोष  पटेल, वीरगंज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव गरी पाँचजनालाई बिभिन्न स्थानबाट  नेपाली  नक्कली  नोटसहित पक्राउ गरी अFवश्यक कारवाही  भैरहेको जिल्ला प्रहरी  कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माघ २४ गते जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोवार गरिहेको अवस्थामा एक जनालाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरि अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ४ जना लाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार विभिन्न ठाउँहरूबाट पक्राउ गरी एक हजार दरको नोट थान ६१ नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल थान ७ समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content