Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

५४२ केजी गाँजासहित दुईजना पक्राउ

चितवन, ७ फागुन । चितवनमा ५ सय ४२ केजी गाँजा सहित दुर्ईवटा ट्रक र दुर्ईजना लाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी...

चितवन, ७ फागुन । चितवनमा ५ सय ४२ केजी गाँजा सहित दुर्ईवटा ट्रक र दुर्ईजना लाई नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ८ः०० बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा फेला पारेको  हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रक सामान पल्टी गरी शÍास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा धादिड्ढो मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको थाहा हुनासाथ ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गाउँँपालिका वडा नं. ३ का  रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का खुशीराम थारूलाई नियन्त्रणमा लिइएको हो । दुवै ट्रक र लागुऔषध गाँजा बरामद गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।     

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content