चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
"डकैती गर्नेहरु बारा प्रहरीको फन्दामा पर्न सफल " मिति २०८१।०६।०१ गते अं.१२:१५ बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१ स्...
-
दिपेन्द्र सहनी धोबिनी ,पर्सा "पर्सा जिल्लाको धोबिनी -५ मा नवरात्र गरिरहेकालाई फलफूल वितरण " पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा...
-
श्री गढीमाई राष्ट्रिय दैनिक संवाददाता "बाराको कलैया उपमहानगरपालिका -२३ मा स्प्रे टंकी सहुलियतमा वितरण " तरकारी उत्पादन उप -आयो...
/fa-clock-o/ लोकप्रिय$type=list
-
श्री गढीमाई राष्ट्रिय दैनिक संवाददाता "बाराको कलैया उपमहानगरपालिका -२३ मा स्प्रे टंकी सहुलियतमा वितरण " तरकारी उत्पादन उप -आयो...
-
वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र ...
प्रतिक्रिया