Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

३८ हजार नेपाली नक्कली नोटसहित दुई पक्राउ

वीरगंज, १ मंसिर ।  वीरगंजको घण्टाघर नजीकै रहेको खुद्रा कपडा पसलमा कपडा किन्ने दुईजनालाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।  ३८ ह...

वीरगंज, १ मंसिर । 

वीरगंजको घण्टाघर नजीकै रहेको खुद्रा कपडा पसलमा कपडा किन्ने दुईजनालाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको छ । 

३८ हजार नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा भएको सूचनाको आधारमा प्रहरीले दुईजना जनालाई पक्राउ गरेको हो । बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथ एक हजारको ३८ वटा नक्कली नोट बरामद भएपछि खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

यसैगरी वीरगंज–१४ गण्डकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।  वीरगंजबाट परवानीपुरतर्पm जाँदै गरेकोना.२१ प ४५८६ नम्बरको मोटर साइकलमा सवार बारा, परवानीपुर गाउँँपालिका–४ बस्ने वर्ष ३५ वर्षीय ध्रुव रामलाई साढे ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 

रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोलभित्र सेतो प्लाष्टिकमा खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content