Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जग्गाको विवादमा घाइते भएकी रीताको मृत्यु

वीरगंज, १० कात्तिक/ जग्गाको विवाद बढेर झगडा हुँदा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–२ भेडिअर्वाकी ५० व...

वीरगंज, १० कात्तिक/

जग्गाको विवाद बढेर झगडा हुँदा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–२ भेडिअर्वाकी ५० वर्षीया रीतादेवी रहेकी छन् ।

उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्यपरीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

स्थानीय धनई बरईका छोरा सन्दीप बरई, आफन्तजनक दिनेश बरई, रमेश बरई, मुनीलाल साह कानूलगायतले रीतालाई कुटपिट गरेका थिए । रीतालाई सन्दीपले बाँसको फाटाले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

सो झगडामा रीताका पति शम्भुराउत अहिर, ज्वाइँ सखुवाप्रसौनी गापा–४ देउरवाना बस्ने ३१ वर्षीय विनोदराय यादव, छोरी २८ वर्षीया सुनीता देवीलगायत घाइते भएका थिए ।

पर्सा प्रहरीले अहिले धनईलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी चौकी टिउकीको लापरवाहीका कारण कुटपिटमा संलग्न अभियुक्तहरू फरार भएका पीडित पक्षको आरोप छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content