काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको छ । मालेमा आ...
काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको छ । मालेमा आज भएको खेलमा नेपाल पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो । नेपालले आगामी …
COMMENTS